Nidan Media

रास्वपाका सबै सांसदले राजीनामा दिने

काठमाडौंँ । संघीय संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसदले राजीनामा दिने तयारी गरेका छन् ।

पार्टीको संसदीय दलको बैठक भर्खरै शुरू भएको र सो बैठकले सबै सांसदलाई राजीनामा गर्न निर्देशन दिने बताएको छ ।

स्रोतका अनुसार देशको विकसित घटनाक्रमलाई ध्यानमा राखेर सबै सांसदले राजीनामा गर्ने तयारी गरेका हुन् ।

जेनजी आन्दोलनमा दमन गरेसँगै रास्वपाले प्रधानमन्त्रीको राजीनामा र आवधिक निर्वाचनको माग गरेको छ ।

सहकारी ठगी, सम्पत्ति शद्दीकरणा मुद्दामा सभापति रवि लामिछानेमाथि प्रतिशोध साँधिएको र भिजिट भिसा दुरुपयोग सम्बन्धमा उच्च स्तरीय छानबिन समिति वा संसदीय समिति गठन गर्नुपर्ने माग राखेर करिब चार महिनादेखि रास्वपा सांसदले आन्दोलन गर्दै आएका छन् ।

 

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.