पोखरा बेलुन महोत्सवको तयारी, ५ हजार फिट माथि सम्म बेलुन उडाइने
पोखरा । बेलुन नेपाल प्रालिको आयोजनामा पोखरामा हुने अन्तर्राष्ट्रिय बेलुन महोत्सव तयारी अन्तिम चरणमा पुगेको छ । पुस ९ देखि...
Read moreराजनीति
मन्त्रीहरूको कार्यसम्पादनप्रति प्रधानमन्त्री असन्तुष्ट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूको कार्यसम्पादनप्रति निराशा व्यक्त गरेका छन्। सरकारको नेतृत्व सम्हालेको पाँच महिना बितिसक्दा पनि जनताले...
Read moreसमाज
पशुमा पूर्ण खोप कार्यक्रम कार्यान्वयन
पोखरा । पशुमा लाग्ने महामारीजन्य रोगहरुको नियन्त्रणको लागि ‘पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि संशोधन कार्यान्वयन गरिएको छ ।...
आँबुखैरेनीमा चितुवाको त्रास
तनहुँ । आँबुखैरेनी गाउँपालिका–३ का पानीघट्टा, आपचौतारा, चोकचिसापानी क्षेत्रमा दिनहुँ चितुवा देखिन थालेपछि यहाँका स्थानीय त्रसित भएका छन् । पानीघट्टा...
मनोरन्जन
खेलकुद
टुर दि पोखरा साइकल र्यालीको तयारी
पोखरा । ‘स्वस्थ्य, वातावरण तथा पर्यटकका लागि साइकल’ भन्ने मूल नाराका साथ यो पटक पनि ‘सातौं टुर दि पोखरा’ साइकल...
Read moreस्वास्थ्य
नेपालमा मंकीपक्स संक्रमित देखिपछि विमानस्थालमा कडाइ
काठमाडौं । नेपालमा पुनः मंकीपक्स सङ्क्रमण देखिएपछि विमानस्थलमा कडाइ गरिन थालिएको छ । मंकीपक्स सङ्क्रमण देखिएपछि सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका ‘हेल्थ डेक्स’लाई सतर्कता अपनाउन सरकारले निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तनहुँका ३६ वर्षीय एक पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । साउदी अरबबाट बिहीबार...
श्वेता रक्तदान अभियानको कार्यक्रममा ५१ युनिट रगत संकलन
लमजुङ । रक्तदान अभियन्ता श्वेता श्रेष्ठको एक पहलमा शुक्रबार राइनास नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । श्वेता रक्तदान अभियान मार्फत भएको उक्त कार्यक्रममा ५१ युनिट रगत संकलन भएको छ । ३७ वर्षीय श्रेष्ठले आफ्नै खर्चमा विगत ४ वर्षदेखि रक्तदान कार्यक्रम आयोजना गर्दै आएकी छन् । हालसम्म उनको पहल र...
वैद्यखानामा पर्याप्त औषधी उत्पादन गर्न स्वास्थ्यमन्त्रीको निर्देशन
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधी उत्पादनको अवस्थाबारे अनुगमन गरेका छन्। मन्त्री पौडेलले वैद्यखाना सुधारका लागि विशेष चासो दिँदै आएका छन्। सोहीअनुरूप विकास समितिमा नयाँ नेतृत्वलाई जिम्मेवारी दिएका मन्त्री पौडेलले सोचजस्तो उत्पादन वृद्धि नभए पछि स्थलगत अनुगमन गर्दै समस्या समाधानका लागि उपायको खोजी थालेका हुन्।...
न्यूनतम तलब निजी अस्पतालमा पनि लागु गर्न स्वास्थ्य मन्त्रालयको पत्र
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेडिकल कलेज तथा स्वास्थ्य संस्थाका नर्सिङ तथा स्वास्थ्य जनशक्तिको पारिश्रमिक कम्तीमा नेपाल सरकारसरह लागू गर्ने निर्णय गरेको छ। मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै देशैभरका मेडिकल कलेज तथा स्वास्थ्य संस्थामा सरकारीसरह न्यूनतम पारिश्रमिक सुनिश्चित गर्न सरकारी प्रतिष्ठान तथा अस्पताल, निजी मेडिकल कलेज तथा सामुदायिक तथा निजी...