Nidan Media

बिहे गर्ने योजनामा अञ्जलि अधिकारी

बिहे गर्ने योजनामा रहेकी अञ्जलि अधिकारी  भन्छिन्, ‘अब बिहे गर्ने बेला भयो  तयारी गर्दैछु ।’  उनी प्रेमसम्बन्धमा रहेको खबरहरू पनि बाहिरीसकेका छन् यद्यपि यस विषयमा उनी खुल्न चाहन्नन् ।

अञ्जलिका बुवा छोरीलाई स्टाफ नर्स पढाउन चाहन्थे  तर अञ्जलिको भने हिरोइन बन्ने सपना थियो । जुन सपना उनले पुरा पनि गर्दै छिन् । घर परिवारको इच्छा विपरीत मोड्लीङमा लागेकी अञ्जलिले झन्डै एक हजार भन्दा माथि म्युजिक भिडियोमा काम  गरी सकेकी छन् ।

प्रकाश सपुतको ‘बोल माया’ गीतबाट चर्चामा आएकी अञ्जलि आजसम्म निरन्तर चर्चामै छिन् । लोकदोहोरी क्षेत्रकी निकै  व्यस्त र डीमान्डेड मोडल हुन् उनी ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.