Nidan Media

चट्याङ लागेर एकको मृत्यु, एक घाइते

काठमाडौँ। चट्याङ लागेर मकवानपुरमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ३२ वर्षीय अजय पहारीको छन्।

प्रहरीका अनुसार गम्भीर घाइते पहारीलाई उपचारको लागि हेटौँडा लगिएकामा चिकित्सकले मृत घोषणा गरेको हो ।

चट्याङ लागेर घाइते भएका सोही स्थानका ३७ वर्षीय उज्ज्वल थोकरको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

बागमती गाउँपालिका-१ भैसेमा माछा मारी घर फर्केने क्रममा हिँडिरहेको अवस्थामा दुवैलाई चट्याङ लागेको प्रहरीले जनाएकाे छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.