काठमाडौँ । सरकारले शिक्षा क्षेत्रका लागि बजेट शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।
उनले विद्युत प्राधिकरणको पुनर्संरचना गरिने जानकारी दिए ।
उनले विद्युतको उत्पादन, प्रसारण र व्यापारका लागि तीन अलग कम्पनीमा रुपान्तरण गरिने बताए।
निजी क्षेत्रलाई समेत अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापारमा जोड्ने र यसको लागि अगामी आर्थिक वर्षको बजेटमै व्यवस्था गरिएको उनले बताए।


