Nidan Media

पोखराका बन्द विद्यालय असोज १ देखि सुचारु हुने [सूचनासहित]

पोखरा । पोखराका विद्यालयहरु असोज १ गतेबाट सुचारु हुने भएका छन् । विद्यालयहरु जेनजी पुस्ताको आन्दोलनका कारण पूर्ण रुपमा बन्द भएका थिए ।

पोखरा महानगर पालिका नगर कार्यपालिकाको यही भदौ २८ गतेको बैठकको निर्णयानुसार सबै विद्यालय असोज १ गतेबाट सञ्चालन हुने शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्यले जानकारी दिए ।

देशभरका विद्यालयहरु भदौ २३ देखि बन्द भएका थिए ।

यस्ताे छ महानगरकाे सूचना

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.