Nidan Media

सुन्दरबजारमा सवारी दुर्घटना, घाइतेलाई थप उपचारका लागि पोखरा ल्याइयो

पोखरा । स्याङ्जाको भिरकोटमा सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।

घाइते हुनोमा व्यवसायी मेखबहादुर मगर छन् । उनलाई थप उपचारका लागि पोखरा ल्याइएको बताइन्छ ।

भीरकोट नगरपालिका वडा नं ६ सुन्दरबजारमा मगर सवार मोटरसाइकललाई पोखराबाट बुटवल हुँदै राजापुर जाँदै गरेको बसले ठक्कर दिँदा दुर्घटना भएको हो ।

बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.