Skip to content

स्मृति तिमल्सिना ‘‘गुरुआमा’’को तिज गित मेरो जवानीले मलाइ पार्याे अलमल सार्वजानिक

स्मृति तिमल्सिना ‘‘गुरुआमा’’ को तिज गित मेरो जवानीले मलाइ पार्याे अलमल सार्वजानिक भएको छ ।

निर्देशक, कोरियोग्राफर तथा गायिका स्मृति तिमल्सिनाको पछिल्लो गित मेरो जवानिले मलाइ पार्याे अलमल बोलको गित आफ्नै युटुब च्यानलबाट प्रसारण भएको छ । यो गितलाइ चर्चित गायिका समिक्षा अधिकारि र ऋिषी खडकाले स्वर दिएका छन ।
गितमा लय शब्द ऋषी खड्काको रहेको छ । भने बिमल छिनालले सङ्गीत सम्योजन मिक्सिङ मास्टरिङ गरेका छन् ।


गितको भिडियोमा अञ्जली अधिकारी र अभिषेक खड्काको अभिनय रहेको छ । राजेश घिमिरेले छायांकन गरेको भिडियोमा नवीन घर्ती मगरले सम्पादन गरेका छन । भिडियो निर्देशन तथा नृत्य निर्देशन स्मृति तिमल्सिनाले गरिकी छन । हामीले यो समाचार तयार पार्दा सम्म गित करिब पचास हजार भन्दा बढी पटक हेरिएको छ । टिकटक पनि हजारौ बनिसकेका छन ।

स्मृति तिमल्सिनाले यस भन्दा अघि आशुको कारखाना, आउनीलाई स्वागत जानीलाई बाइ बाइ छ, बन्की चरी, अभाव, शंकालु, दिदी भाइ, लाईदेउ कृष्ण पार जस्ता सयौ गितहरु निर्देशन गरिसकेकी छिन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x