Nidan Media

शिक्षक, विद्यार्थी तथा चिकित्सहरूका भातृ सङ्गठनहरू खारेज गर्नुपर्छ : सांसद शाही

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले शिक्षा ऐन ल्याउन नसक्ने सरकारले देश चलाउँछु भन्नु दिवासपना जस्तै भएको टिप्पणी गरेका छन् ।

आन्दोलन र युद्धका नाममा विद्यालय बन्द गर्ने परम्पराको कारण गरिब जनाताका छोराछोरीहरूले पढ्न नपाएको उनको भनाइ छ ।

उनले पटक–पटक व्यवस्था र सरकार परिवर्तन हुँदा समेत शिक्षा नीतिमा परिवर्तन नगरिएको भन्दै उनले यही नीतिबाट मुलुक अगाडि बढ्न नसक्ने उनको जिकिर छ । उनले शिक्षक, विद्यार्थी तथा चिकित्सहरूका भातृ सङ्गठनहरू खारेज गर्नुपर्ने समेत बताए ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.