राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ प्रियाकुमारी राई आज नेकपा (एमाले) मा प्रवेश गरेकी छन् ।
नेकपा (एमाले)को झापा जिल्ला कमिटीले शनिवार दमकमा आयोजना गरेको जागरणसभा उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाका सचिव राइ एमालेमा प्रवेश गरेकी हुन् ।
उनलाई पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका छन् । राई भूपु सैनिक आवासीय माविका प्रिन्सिपल समेत हुन् ।

Subscribe
Login
0 Comments
Oldest