Skip to content

सुनचाँदीको मूल्य घट्यो

नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । गत शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्य घटेको हो ।
गत शुक्रबार प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा खरिदबिक्री भईरहेको सुन ९०० सयले घटेर प्रतितोला एक लाख ७४ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, चाँदी प्रतितोला १५रुपैयाँले घटेर आज चाँदी एक हजार नौ सय ८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x