Skip to content

संघीयता कार्यान्वयनमा शक्तिको विकेन्द्रीकरणमा ध्यान दिनुपर्छ : राना मगर

 उपसभामुख इन्दिरा राणा मगरले सङ्घीयताले शक्तिको बाडफाड भएको तर शक्तिको विकेन्द्रीकरण नभएको बताएकी छिन् । उनले प्रशासकीय र प्रहरी व्यवस्थापन हुनेगरी नीति बनाउनुपर्ने पनि बताइन् ।

शनिवार काठमाडौंमा आयोजित सङ्घीयता सबलीकरणमा प्रदेश तथा स्थानीय तहका सवालहरूमा छलफल कार्यक्रममा उनले शक्तिको बाडफाड भयो तर शक्तिको विकेन्द्रीकरण नभएको कुरालाई ध्यानदिनुपर्ने बताएकी हुन् ।

‘शक्तिको बाडफाड भयो तर शक्किो विकेन्द्रीकरण भएन भन्ने कुरालाई एकदमै ध्यान दिनुपर्छ । तीनै तहका सरकारले कसरी अन्तरनिहीत भएर काम गर्न सक्छौ । सङ्घीयताको प्रशासकीयलाई कसरी व्यवस्थापन गर्न सक्छौ । प्रहरीलाई कसरी व्यवस्थापन गर्न सक्छौ भन्ने कुराहरुलाई छलफलमा ल्याएर हामीले बनाउने नीतिमा समावेश हुनुपर्छ,’ उनले भनिन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x