Nidan Media

तस्विरमा ३३ औं संस्करणको ‘राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव’

अनि तपाइ जानू भयाे त ?  ३३ औं संस्करणको ‘राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव’ माघ १० गतेदेखि सुरु भएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा भएको मेलामा १२ औं क्यान इन्फोटेक २०२५ तथा चौथो मोवाइल एक्सपो २०२५ पनि समावेश भएको छ । एकपटक अवश्य अवलाेकन गर्नुहाेस ।

मेला अवलोकनका केही झलकहरु . तस्विर : माइकल केबी

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.