पाेखरा। सिन्धुलीको सुनकोसी गाउँपालिका वडा नम्बर–७ स्थित कानढुंग्रीमा सुनकोसी नदीमा डुबेको अवस्थामा मोटरसाइकल फेला परेको छ ।
सो मोटरसाइकल सर्लाहीका बरहथवा नगरपालिका–७ घर भएका राजाबाबु यादवले चलाएका थिए । उनी अर्को सवारीमा चढेर आएको र ललितपुरको इमाडोलमा उपचार गराइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानाकारी दियाे ।