Skip to content

१५ महिनापछि परिवारसँग पुनर्मिलन हुँदा… : इजराइल-हमास युद्धविराम (तस्वीरहरू)

काठमाडौं । इजराइल-हमासबीच १५ महिनापछि गाजामा युद्धविरामको सहमति भएको छ ।

गत वर्षको अक्टोबर ७  मा हमासले इजराइलमाथि आक्रमण गरी १० नेपालीसहित १२०० जनाको हत्या गरी विपिन जोशीसहित २४९ जनालाई बन्धक बनाएर गाजा पुर्‍याएको थियो ।

युद्धविरामसँगै आइतबार हमासले तीन इजराइली महिलालाई बन्धकमुक्त गरेको छ भने इजराइली जेलमा रहेका ९० जना प्यालेस्टिनी कैदमुक्त भएका छन् ।

हमासले बन्धकमुक्त गरेका र इजराइलले कैदमुक्त गरेकाहरूलाई अन्तर्राष्ट्रिय रेड क्रसले उनीहरूको देशमा पुर्‍याएको थियो ।

हमासले बन्धक बनाएका तीन महिलालाई रेडक्रसले तेल अभिवस्थित चेम सेइबा मेडिकल सेन्टरमा पुर्‍याएको थियो । जहाँ उनीहरूका आफन्त र सयौं इजराइलीहरू स्वागतका लागि बसेका थिए ।

तस्वीरहरू –

 

 
 
 

तस्वीर – एएफपी

#hamas #gaja

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x