Skip to content

आज सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको सम्मानार्थ सरकारले आज(सोमबार) सार्वजानिक विदा दिने निर्णय गरेको छ । उनको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गर्ने भएको हुँदा आज विहान प्रधामन्त्री निवास बालुवाटारमा भएको मन्त्रिपरिषदको बैठकले बिदा दिने निर्णय गरेको हो ।

ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा आइतबार निधन भएको हो । मानव अधिकारकर्मी तथा नागरिक समाजका अगुवा ढुङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए । उनको आज अन्त्येष्टि गरिने जनाइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x