Nidan Media

मनाङेलाई आजै अदालत उपस्थित गराएर कारागार चलान गरिने

काठमाडौं ।
मंगलबार काठमाडौंबाट पक्राउ परेका गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई आजै अदालतमा उपस्थित गराइने भएको छ । अदालतमा उपस्थित गराएपछि कारागार चलान गरिने जनाइएको छ ।

काठमाडौं सानोभर्‍याङको कम्फर्ट हाउजिङबाट सीआईबीको टोलीले उनलाई आज बिहान पक्राउ गरेको थियो । सीआईबी प्रमुख दीपक थापाले मनाङेलाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएर कारागार चलान गर्ने बताएका छन् ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.