Nidan Media

सांसद दीपक मनाङे ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट दोषी ठहर

पोखरा

सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ ।

न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको  सयुक्त इजलासले  मनाङेलाई  ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला  सदर गरेको छ ।

उच्च अदालत पाटनले ज्यान मार्ने उद्योगमा  मनाङेलाई ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.