Skip to content

रवि लामिछानेलाई अदालत लगियो (भिडियो)

पोखरा ।

पूर्वगृमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई आइतबार जिल्ला अदालत, कास्कीमा उपस्थित गराइएको छ । सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लामिछानेलाई अदालत उपस्थित गराइएको हो ।

शुक्रबार काठमाडौंस्थित पार्टी कार्यालयबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो । शनिबार सार्वजनिक बिदा परेका कारण आइतबार मात्रै अदालतमा उपस्थित गराइएको हो । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम अपचलन गरेको उनलाई आरोप छ ।

अदालत बाहिर लामिछानेका समर्थक र सहकारी पीडित दुवै पक्ष जम्मा भएका छन् । रवि लामिछाने समर्थकले सहिद चोक र सहकारी पीडित पक्षले आन्दोलन गरिरहेका छन् ।

भिडियो ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x