Nidan Media

बाग्लुङमा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु

निदान मिडिया ।

बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जना घाइतेको अवस्था गम्भीर छ ।

नरेठाँटी प्रहरी चौकीका अनुसार रा १ झ २०० नम्बरको सरकारी पिकअप गाडी शुक्रबार बिहान पौने ९ बजेतिर सडकबाट करिब ३ सय मिटर तल खस्दा दुई महिला र एक पुरुषको घटनास्थलमै मृत्यु भएको हो । मृतकको पहिचान पनि खुलेको छैन ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.