Nidan Media
काठमाडौँ । रसुवाबाट नेपाली कांग्रेसका मोहन आचार्य विजयी भएका छन् ।
शुक्रबार राति सम्पन्न मतगणनाअनुसार उनी १० हजार ६५६ मत प्राप्त गरेर विजयी भएका हुन् ।
उनका निकटमतम प्रतिद्वन्दी रास्वपाका बसन्त भट्टले पाँच हजार ५७१ मत प्राप्त गरेका छन्।