Nidan Media

काठमाडौँ ३ बाट रास्वपाका राजुनाथ पाण्डे विजयी

काठमाडौँ। काठमाडौँ ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डे विजयी भएका छन् ।

निर्वाचन अधिकृतका अनुसार पाण्डेले १८ हजार ७५७ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ११ हजार १७१ मत प्राप्त गरे ।

यसैगरी नेपाली कांग्रेसका रमेश अर्यालले ६ हजार र नेकपा एमालेका रामेश्वर फुयालले ३ हजार ८१६ मत प्राप्त गरेका छन् ।

नेकपाका निरज लामाले ५१८ मत प्राप्त गरेका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.