Nidan Media

एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौँ । आज नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ ।

बैठक शुक्रबार दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्न लागेको हो ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा महाधिवेशन प्रतिनिधि मनोनित कार्ययोजना, प्रस्ताव लगायतका विषयमा छलफल हुनेछ ।

एमालेको ११ औँ महाधिवेशन भोली (शनिबार) देखि शुरू हुँदैछ ।

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.