Nidan Media

रवि लामिछाने कारागार मुक्त

पाेखरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आन्दोलनकारीहरुले कारागार मुक्त गराएका छन् ।

जेनजी प्रदर्शनकारीले मंगलबार उनलाई कारागारमै गएर बाहिर निकालेका हुन् ।

प्रदर्शनकारीहरुले ललितपुरस्थित नख्खु कारागारमा पुगेर दबाव दिएका थिए । त्यसलगत्तै रविलाई थुनामुक्त गरिएको हो ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.