Nidan Media

सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरू

सत्ता गठबन्धको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नै सत्ता गठबन्धनका नेताहरुलाई बालुवाटारमा बैठककोलागि बोलाएका थिए ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई हटाउने निर्णय भएपछि त्यसको सत्ता गठबन्धनबाटै विरोध भएपछि प्रधानमन्त्रीले गठबन्धनको बैठक बोलाएका हुन् ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.