Nidan Media

मुस्लिम समुदायले ईद पर्व मनाउँदै, आज सार्वजनिक बिदा

मुस्लिम समुदायले आज ईद उल फित्र मनाउँदैछन् । यो पर्व इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर गरिएको उपवास (रोजा) को समापनमा मनाइन्छ ।

रोजाको बेला मुस्लिम धर्मावलम्बीहरू सूर्याेदयदेखि सूर्यास्तसम्म भोजन, पानी तथा अन्य भौतिक सुख–सुविधाबाट टाढा रहन्छन् । सरकारले ईद उल फित्रका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.