Nidan Media

सर्लाहीमा बसको ठक्करबाट सशस्त्र प्रहरी इन्स्पेक्टरको मृत्यु

सर्लाही

सर्लाहीमा बसको ठक्करबाट सशस्त्र प्रहरी इन्स्पेक्टरको मृत्यु भएको छ।

मंगलबार बेलुका सवा ९ बजे सर्लाहीको बलरा नगरपालिका-९ स्थित बिओपी छतौनाको कार्यालय अगाडि बा.प्र ०१-००६ ख २००४ नम्बरको  बसले ठक्कर दिँदा सोही बिओपीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक ४२ वर्षीय विजयकुमार तुलाधरको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी दिपक श्रेष्ठका अनुसार ठक्करबाट गम्भीर घाइते भएका तुलाधरलाई प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएकोमा राति १०:०५ बजे चिकित्सकले मृत घोषणा गरेको थियो।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.