Nidan Media

Oasis Education को सफल यात्रामा तपाईंको शहरबाट सहभागिता जनाउनुहोस् – Franchise अवसर खुल्ला

 

  • Australia बाट सन् 2011 मा सुरु भएको Oasis Education Group Pty Ltd ले सुरुदेखि नै नेपाली तथा अन्य अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई Australia को शिक्षा र migration process मा सहयोग गर्दै आएको छ।
  • हाल Oasis Education का शाखाहरू काठमाडौं, चितवन, इटहरी र पोखरा मा संचालनमा छन्। अब यो सफल यात्रालाई अझै विस्तार गर्दै, नेपालका अन्य मुख्य सहरहरूमा पनि franchise partners खोज्ने प्रक्रियामा छ।
  • अभिषेक काप्री nepal dekhii र आशिष घिमिरे Australia dekhii दुई युवा व्यवसायीहरूद्वारा सञ्चालित यो संस्था अहिले नेपाली विद्यार्थीहरूको विदेश जानको लागि पहिलो रोजाइ बनेको छ।
  • यदि तपाईंलाई पनि Oasis Education को फ्रान्चाइज लिन इच्छा छ भने, [email protected] मा आफ्नो प्रस्ताव पठाउनुहोस्। अब तपाईं पनि बन्नुहोस् अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा अगाडि बढ्ने एउटा सफल सहयात्री……..

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.