Nidan Media

रौतहटमा चट्याङ लागेर दुई किशोरको मृत्यु

पोखरा । रौतहटमा चट्याङ लागेर दुई किशोरको ज्यान गएको छ ।

मृत्यु हुनेमा कटहरिया नगरपालिका वडा नं २ का १६ वर्षीय किशोरहरू सेहराज लहरी र नवीन यादव छन् ।

शनिबार साँझ करिब ६ः३० बजे चट्याङ लागेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.