Nidan Media

आइतबार र सोमबार सार्वजनिक बिदा

पोखरा । सरकारले आइतबार र सोमबार सार्वजनिक बिदा दिएको छ ।

वर्षाले राजमार्ग ठप्प भएपछि सरकारले आइतबार र सोमबार सार्वजनिक बिदा दिएको हो ।

गृह मन्त्रालयले जारी गरेको बिदाको सूचनामा विपद् व्यवस्थापन र अत्यावश्यक सेवा प्रवाह कार्यालय बाहेकलाई मात्रै बिदा दिएको उल्लेख गरेको छ ।

गृह मन्त्रालयद्वारा जारी सूचना

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.