Nidan Media
पाखेरा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ यथावत् राखेको छ ।
इन्डियन आयल कर्पोरेशनले भाउ बढाएर पठाएको भए पनि चाडपर्वलाई मध्यनजर गर्दै आयल निगमले यथावत् राखेको हो ।