Nidan Media

फेरि पनि बढेर आयो पेट्रोलियम पदार्थको भाउ, आयल निगमले बढाएन

पाखेरा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ यथावत् राखेको छ ।

इन्डियन आयल कर्पोरेशनले भाउ बढाएर पठाएको भए पनि चाडपर्वलाई मध्यनजर गर्दै आयल निगमले यथावत् राखेको हो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.