Nidan Media

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

यस वर्षको पूरक परीक्षामा सहभागी भएका एक लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले गत २९ देखि भदौ ६ गतेसम्म सञ्चालन एसईई पुरक परीक्षा सञ्चालन गरेको थियो ।

बोर्डका अध्यक्ष डा.महाश्रम शर्माका अनुसार एसईईको पूरक परीक्षामा ५९ हजार ६९३ जना अनुत्तीर्ण भएका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.