Nidan Media

प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

पोखरा। प्रधानमन्त्री सुशीला कार्कीले आज (बिहीबार) राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्।

प्रधानमन्त्री स्रोतका अनुसार, आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने र त्यसपछि साँझ ६ बजे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

जेनजी आन्दोलनसँगै गठन भएकाे अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीले पहिलो पटक राष्ट्रको नाममा संवोधन गर्न लागेकी हुन् ।

बढीमा ११ मन्त्री बनाउने तयारी गरेकी प्रधानमन्त्री कार्कीकाे  मन्त्रिपरिषद्मा नाै जना मन्त्री छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.