Nidan Media

चुनावबारे राष्ट्रपति र प्रधानमन्त्रीबीच छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयिक राजनीति, फागुन २१ म तोकिएको प्रतिनिधि सभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाका बारेमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

जेन-जी आन्दोलनसँगै मुलुकमा अन्तरिम सरकार बनेको छ ।

सरकारले प्रतिनिधि सभा विघटन गरेर फागुन २१ गतको लागि नयाँ निर्वाचनको मिति घोषणा गरेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.