Nidan Media

निवर्तमान प्रधानमन्त्री ओली गुन्डुमा सार्वजनिक

काठमाडौँ । जेनजीकाे हिंसात्मक आन्दोलनका कारण राजीनामा दिएर प्रधानमन्त्री निवासबाटै भागेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा मंगलबार सार्वजनिक भएका छन् ।

ओली भक्तपुरको नयाँ निवास गुन्डुमा पार्टीका नेताहरूसहित सार्वजनिक भएका हुन् ।

उनलाई भेट्नका लागि पार्टीका विभिन्न नेता तथा कार्यकर्ता गुन्डु पुगेका थिए ।

जेनजी आन्दोलन सम्पन्न भएर सुशीला कार्कीकाे नेतृत्वमा अन्तरिम सरकार बनेकाे छ ।

सरकारले प्रतिनिधसभा विघटन गरी आगामी फागुन २१ गतेका लागि निर्वाचन घाेषणा गरिएकाे छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.