Nidan Media

राष्ट्रपतिद्वारा नागरिकता विद्येयक प्रमाणीकरण

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएको नेपाल नगारिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विद्येयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति पौडेलले संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.