Nidan Media

मुग्लिन-नारायणगढ सडक खण्ड पूर्णरुपमा अवरुद्ध, यात्रा नगर्न आग्रह

पोखरा । मुग्लिन-नारायणगढ सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको छ ।

मंगलबार राति ९ बजेतिर तुईनखोला नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

पहिरो पन्छाउने काम नसकिएको र माथिबाट ढुंगा खस्नेक्रम नरोकिएकाले बुधबार मात्रै सडक सञ्चालन गरिने सडक डिभिजन भरतपुरले जनाएको छ ।

सडक डिभिजनले सो सडक खण्डमा आज राति यात्रा नगर्न अनुरोध गरेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.