Nidan Media

राष्ट्रबैंकद्वारा दशैँका लागि सुकिला नोट वितरण शुरू

पाेखरा । नेपाल राष्ट्रबैंकले दशैँका लागि आवश्यक पर्ने सुकिला नोट वितरण कार्य आजदेखि शुरू गरेको छ ।

यो कार्य असोज १० गतेसम्म कायम रहने राष्ट्रबैंकले जनाएको छ ।

जेनजी आन्दोलनका कारण देशमा राजनीतिक सङ्क्रमणको अवस्था देखिएकोले नोट सटही हुने नहुने अन्योल रहेको थियो ।

तर, राष्ट्रबैक तथा अन्य बैंकहरूको भौतिक संरचनामा धेरै क्षति नपुगेकोले तोकिएको समयदेखि नै नोट सहटी गर्ने अवस्था मिलाएको हो ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.