हेटौँडा । हेटौँडामा जेनजी पुस्ताका समूहले टायर बालेर सडक अवरुद्ध गरेका छन्।
स्थानीय प्रशासन र प्रहरीका अनुसार, सडक अवरुद्ध भएपछि यातायात प्रभावित भएको छ ।
प्रशासनले स्थिति नियन्त्रणका लागि पहल गरिरहेको छ र जनता तथा यातायात प्रयोगकर्तालाई वैकल्पिक मार्ग प्रयोग गर्न सुझाएको छ ।