Nidan Media

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

पाेखरा । मधेश प्रदेश सरकारले शुक्रबारका लागि सार्वजनिक बिदा दिइएको छ । मुस्लिम धर्मावलम्बीले मनाउने मोहम्मद जयन्तीको अवरसमा शुक्रबार प्रदेशभरि सार्वजनिक बिदा दिएको हो ।

मधेश प्रदेश सरकारअन्तर्गतको गृह सञ्चार तथा कानून मन्त्रालयका प्रदेश सचिव विमलप्रसाद बरालले एक सूचना जारी गर्दै शुक्रबार मधेश प्रदेशभरि सार्वजनिक बिदा रहेको जानकारी दिएका छन् ।

२०८१ चैत्र २२ गतेको मधेश राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने थप बिदा बमोजिम शुक्रबार बिदा दिइएको सूचनामा उल्लेख छ ।

प्रदेश सरकार गठन भएदेखि मोहम्मद जयन्तीको दिन मधेश प्रदेशमा बिदा दिइँदै आइएको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.