Nidan Media

आज बद्रि पंगेनीको जन्मदीन, कति वर्ष लागे ?

आज लोकगायक बद्रि पंगेनीको जन्मदीन । २०३८ साल असार १६ गते नवलपरासीमा जन्मिएका उनि आजबाट ४४ वर्ष लागेका छन् । पाल्पा रामपुरको श्री दराई ठाँटी माविबाट वि.सं. २०५५ सालमा एसएलसी दिएपछि काठमाडौं पसेका बद्रि पंगेनीले अहिलेसम्म हजारौ गीतमा आवाज भरेका छन् ।

थुप्रै गीतहरु गाउने क्रममा ‘ससुरालीमा’ बोलको गीतले उनलाई सर्वाधिक चर्चा दिलायो । अझै पनी ससुुरालीमा गीत उतीकै लोकप्रीय छ । उनको ‘फोटो फिर्ता लेउ‘, ‘लाऊ चेली सिन्दूर लाऊ‘, ‘रातो पछ्यौरी‘ ‘तिम्रो घरमा मेरी छोरी’ लगायत दर्जनौ हिट गीतहरु छन् । उनी जनप्रीय गायक हुन् ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.