Nidan Media

सबै प्रदेशमा उपभोक्ता अदालत

आगामी आर्थिक वर्ष सबै प्रदेशमा उपभोक्ता अदालत स्थापना गरिने भएको छ । सरकारले बजेट वक्तव्यमार्फत् यस्तो घोषणा गरेको हो ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.