Skip to content

एमालेका गण्डकी प्रदेश सदस्य छन्त्याल माओवादीमा प्रवेश

नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ बागलुङ पुगेको छ ।

अहिले उक्त अभियान पूर्वी रुकुमबाट बागलुङको निसीखोला हुँदै ढोरपाटन पुगेको हो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको टोलीलाई बागलुङको निसिखोलामा स्थानीय वृद्धाहरूले स्वागत गरे ।

त्यसपछि माओवादी टोली बागलुङको ढोरपाटनमा जनसभा गर्न पुगेको छ । जहाँ नेकपा एमालेका गण्डकी प्रदेश सदस्य केशर छन्त्यालसहित नेता-कार्यकर्ताहरू माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x