Nidan Media

सुनको मूल्य ४ हजार ६ सयले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

स्थानीय बजारमा सुनको मूल्य आज पनि घटेको छ। बुधबार ७ सय रुपैयाँले घटेको सुन आज ४ हजार ६ सय रुपैयाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ४ हजार ६ सय रुपैयाँले घटेर एक तोला सुनको मूल्य १ लाख ८३ हजार ५०० कायम भएको छ।

 

सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ। बुधबार प्रतितोला चाँदी १९ सय ६५ रुपैयाँमा कारोबार भएकोमा आज १९ सय १५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.