Nidan Media

राजावादीका संयोजक नवराज सुवेदी नजरबन्दमा

राजसंस्था पुनस्थापनाका लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी नजरबन्दमा परेका छन् ।

उनलाई आफ्नै निवासमा नजरबन्द गरिएको स्रोतले  जानकारी दियो ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.