Nidan Media

नेपाल खो खो विश्वको फाइनलमा

नेपाली महिला टोली भारतमा जारी खो खो विश्वको फाइनलमा पुगेको छ।

शनिवार भएकाे सेमिफाइनलमा युगाण्डालाई ८९-१८ ले हराउँदै नेपाली टोली फाइनलमा प्रवेश गरेकाे हो ।

इरानलाई शुक्रवार १०३-८ को फराकिलो अन्तरले हराँउदै नेपाल सेमिफाइनल पुगेको थियो।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.