Nidan Media

मुकुल ढकाललाई पार्टीमा ल्याउनुपर्ने माग राख्ने रास्वपाका कोशी प्रदेश सभापति निलम्बित

काठमाडौँ- मुकुल ढकाललाई पार्टीको पहिलाकै जिम्मेवारीमा ल्याउनुपर्ने माग राख्दै आएका पार्टीका कोशी प्रदेश सभापति राजेश तिम्सिनालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बन गरेको छ।

पार्टी केन्द्रीय अनुसन्धान आयोगका प्रमुख भरतमणी देवकोटाले तिम्सिनालाई निलम्बन गरिएको जानकारी दिएका हुन्।

तिम्सिनाले पार्टीका निलम्बित महामन्त्री मुकुल ढकाललाई जिम्मेवारीमा फर्काउन पत्र लेखेकाले निलम्बन गरिएको रास्वपाले जनाएको छ।

 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.