Nidan Media

आरोहण प्रशिक्षण

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका ४ विमलनगरस्थित चुनपहरामा नेपाल पर्वतारोहण प्रशिक्षक संघको आयोजनामा चट्टान आरोहण गर्न सिक्दै प्रशिक्षार्थी । संघले प्रथम तहको चट्टान आरोहण सिकाउन यहाँ प्रशिक्षण दिने गरेको छ । तस्बिरः रासस

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.