म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीबाट देखिएको हिउँ विहीन बनेको निलगिरी हिमालको दृश्य । पुस महिनालाग्दा समेत हिउँ नहुँदा हिमाल उजाड देखिन थालेको छ । तस्बिरः रासस
हिउँविहीन हिमाल